आवाज!

मुहारमा मुस्कान आउन खोज्छ पिरले रोकिदिन्छ सरिरमा जाँगर आउन खोज्छ आलसले रोकिदिन्छ दिमागमा नयाँ सोंच आउन खोज्छ अतितले रोकिदिन्छ पिजडा भित्र थुनिएको चरा जस्तै म प्रचण्ड घामको तापले जलेको बालुवाको कण जस्तै म औंशीको रातमा हराएको जून जस्तै म शिशिरमा सुकेर झरेको पात जस्तै म