बेहली तिमी आज बन्यौ!

रातो सारी, हात भरि चुरा छनछन तिम्रो हिँडाइ बेहली तिमी आज बन्यौ यो घर छाडी त्यो घर आफ्नो बनाउन नयाँ परिबेसमा रमाउन बेहली तिमी आज बन्यौ आँखा रसिला मनमा द्दोन्द परिवारको आँचल त्यागि बेहली तिमी आज बन्यौ निदारमा सिंन्दुर थापी सुन्दर भविष्य साँची जनम-जनम साथको बाचा राखी बेहली तिमी आज बन्यौ।।