स्वार्थी संसार!

कसैलाई सहयोग गर्न खोज्दा त्यसभित्रको मतलब सोधिने कसैलाई ज्ञानको कुरा सिकाउँदा बडि जान्ने भइने कसैलाई साथ दिन खोज्दा सङ्काको पात्रो भइने कसैसँग हाँसेर बोलेमा त्यसको गलत अर्थ लगाइने कसैको दुखमा साथ दिन खोज्दा मौकाको फाइदा उठाको भनिने कसैको मतलब नगरि बसेमा एक नं. को घमण्डी भइने खै जे गरेपनि सुख नहुने यो संसारमा आफ्नोलागि सोचेमा स्वार्थी भइने।।