कान्छुलाई अङ्गालोमा बध्न मन लाग्यो
पिरतीका दुई-चार शब्द कोर्न मन लाग्यो
सानुका ती गुलाबी ओंठ चुम्न मन लाग्यो
फुच्चुका ती कोमल हात समाउन मन लाग्यो
जिन्दगी भर कान्छुसंग पिरती गाँस्न मन लाग्यो
सानुको हँसिलो मुहार आँखाभित्र लुकाउन मन लाग्यो
मेरी कान्छुलाई अङ्गालोमा बाँधेर चुम्न मन लाग्यो!!