जिन्दगी यो!

सपना सम्झि भुल्न खोजे बिपनीले तर्साइ दियो अतित सम्झि भुल्न खोजे बिगतले झस्काइदियो पढ्ने पाठ हो कि भोगाई जिन्दगी यो रोदन आँशु हो कि हाँसो को मात जिन्दगी हाँस्न पनि सोच्नु पर्छ आँशुले भिजेको जिन्दगी यो सुखदको बयान गर्दा पापी आँखा, दोष जिन्दगी यो सपना सम्झि भुल्न खोजे बिपनीले तर्साइ दियो अतित सम्झि भुल्न खोजे बिगतले झस्काइदियो।।